अभिनेता राज कटुवाललाई भेटेपछि किन रोए यूवती ?

June 1, 2025 at 04:46 AM
1 min read

काठमाडौं- फिल्म ‘नरसिंहाः अवतार’ रिलिज भएपछि फिल्मका अभिनेता राज कटुवालको कामको चर्चा भइरहेको छ । राज कटुवाल फिल्मका लागि देश दौडाहामा समेत पुगेका छन् । यो फिल्मलाई आफ्नो डेब्यू फिल्म भन्दै आएका राजले यसपटक दर्शकको अपार माया पाएका छन् । काठमाडौंको एफक्यूब हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोए । यो दृश्य अहिले सामाजिक संजालमा समेत चर्चामा छ । युवतीहरुले राजको लुक्स, एक्सन र क्लाइमेक्सको दृश्यले छोएको बताएका थिए । क्लाइमेक्स राजले भोगेको पीडा देखेर युवतीहरुको मन छोएको थियो । उनै, राजलाई हलमा भेट्न पाउँदा युवतीहरुले मन सम्हाल्न सकेनन् । यता, धनगढीमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...