काठमाडौं– अभिनेता राजेश हमालद्वारा आठ वर्षपछि कमब्याक गरिएको फिल्म ‘नरसिंहाः अवतार’ अहिले प्रदर्शनको दोस्रो सातामा अधिकांश सिनेमा हलहरुमा प्रदशनरत छ । लामो समयपछि आफूले अभिनय गरेको फिल्म प्रदर्शन भएपछि सिनेमा हलमा गएर आफ्नो अभिनयको प्रतिक्रिया बुझ्नु एउटा कलाकारको कर्तव्य नै हो । अभिनेता हमालले पनि राजधानीका मात्र होइन, पूर्वी नेपालका सिनेमा हलसम्म पुगेर दर्शकको प्रतिक्रिया लिए । आफ्नो मन पर्ने अभिनेतालाई आँखा अगाडि नै देख्न पाउने भएपछि दर्शकहरु पनि उत्साहित हुँदै सिनेमा हलमा जम्मा भए । यद्यपि, सिनेमा हलहरुमा पुग्ने क्रममा अभिनेता राजेश हमाललाई पनि एउटा आरोप भनेर लागेरै छाडेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...