इटहरी- एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल यो गीतलाई यतिबेला छायांकन भइरहेको फिल्म ‘माइतीघर’मा पनि समावेश गरिँदै छ भने आजबाट यो गीतको भिडियो छायांकन प्रारम्भ भएको छ । छायांकन सेटबाट केही तस्विर समेत सार्वजनिक गरिएको छ । जहाँ उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् । परम्परागत भेषभूषामा सजिएकी यी २ कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्ने छन् । निर्माता रोहित अधिकारीका अनुसार गीतको मर्म र भाव जीवन्त रहोस् भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनी को स्वरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...