काठमाडौँ । फिलिपिन्सको मनिला शहरमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘रनवे मोडल युनिभर्स २०२५’मा नेपालका रोनिश खड्गीले फष्ट रनरअपको उपाधि जच्न सफल भएको छ । ३० बढी देशका प्रतियोगीको सहभागी रहेको प्रतियोगीता गत २३ देखि ३१ मेसम्म आयोजना भएको थियो । प्रतियोगीतामा उनी नेपालको तर्फबाट एक्लो सहभागी रहेका थिए । प्रतियोगीतामा आफुले नेपाली कलासंस्कृति समेत प्रस्तुत […]
The post रनवे मोडल युनिभर्समा रोनिशलाई फष्ट रनरअपको उपाधि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...