‘माइतीघर’को शीर्ष गीतमा उपासना र श्यामाश्रीको नृत्य

June 2, 2025 at 07:28 AM

काठमाडौं –  यस पटकको दसैँमा रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को छायाङ्कन बागलुङको कालिका मन्दिरमा सम्पन्न भएको छ । यस गीतको भिडियोमा चलचित्रका अभिनेत्रीहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । ५९ वर्षअघिको चर्चित यस गीतलाई नै यो चलचित्रमा समावेश गरिएको छ । गीतमा सञ्जीवनीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...