‘पिताम्बर’ निर्देशकले जापानमा साइन गरिन् नयाँ फिल्म

June 2, 2025 at 09:44 AM

फिल्म ‘पिताम्बर’ निर्देशन कृषा चौंलागाइले नयाँ फिल्म निर्देशन गर्ने भएकी छन् । एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ फिल्म साइन गरेकी हुन् । उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन्। यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...