‘माइतीघर’को ‘इन्डक्ल्याप’

June 2, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र ‘माइतीघर’को छायांकन सकिएको छ । निर्माता रोहित अधिकारीले गीत बाँकी राख्दै अरू सम्पूर्ण छायांकन ३२ दिनमा सकिएको बताउनुभयो । यस चलचित्रको छायांकन म्याग्दीका विभिन्न स्थानमा गरिएको हो । ‘जे सोँचेका थियौं, त्यो भन्दा सहज र राम्रो गरी छायांकन भयो’, निर्माता अधिकारीले भन्नुभयो, ‘कतिपय चलचित्रमा स्क्रिप्टमा भएजति खिच्न सक्दैनौं । यसमा धेरै कुरा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...