‘जन्ते बाख्रोमा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ’: सौगात मल्ल

June 3, 2025 at 06:21 AM

काठमाडौं– अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रमा बाँच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनेता मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँपन दिनसक्ने बताएका छन् । ‘एउटा फिल्ममा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहँदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन ।‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लको भनाइ छ । अभिनेता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...