बलिराम चौहानको ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त, विहिबारबाट छायांकन सुरु हुने

June 3, 2025 at 06:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । बलिराम चौहानको डेव्यु निर्देशनमा निर्माण हुने ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आयोजित शुभमुहूर्त कार्यक्रममा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै सिनेमाको छायांकन २२ गते विहिबारबाट सुरु हुनेछ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने सिनेमाको छायाकंन तालिका २० दिन तय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...