साइकोलोजिकल थ्रिलर ‘द ब्ल्यू लाइट’को मुहूर्त

June 3, 2025 at 07:26 AM

काठमाडौं – साइकोलोजिकल थ्रिलर नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभ मुहूर्त आज काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सम्पन्न भएसँगै औपचारिक रूपमा निर्माण कार्य सुरु भएको छ । उक्त अवसरमा सिनेमाका मुख्य कलाकार र प्राविधिकहरूको उपस्थिति रहेको थियो। । ‘द ब्ल्यू लाइट’ को छायाङ्कन जेठ २२ गते बिहीबारबाट सुरु हुने बताइएको छ । काठमाडौं उपत्यका भित्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...