साम्राज्ञी राज्य लक्ष्मी शाह ‘जदौ’ को प्रमुख अभिनेत्रीमा अनुबन्धित

June 3, 2025 at 07:19 AM

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा वैशाख १ गते घोषणा गरिएको सामाजिक प्रेम कथानक चलचित्र ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छन् । सिल्भर स्क्रिन इन्टरटेनमेन्ट र सम्मिश्रण मुभिज एन्ड इन्टरटेनमेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गर्ने यो चलचित्रको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । यद्यपि, चलचित्रको निर्देशकको बारेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...