‘जन्ते बाख्रो’ को क्यारेक्टर बारे के भन्छन् सौगात मल्ल ?

June 3, 2025 at 10:57 AM

अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन्। ‘एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा काम गरिरहदा लगत्तै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...