लक्की फिल्मी अवार्डको मनोनयनमा को-को ?

June 4, 2025 at 01:32 AM
1 min read

चितवन- लक्की मिडिया हाउस, चितवनले आयोजना गर्ने ‘लक्की फिल्मी अवार्ड’ को मनोनयन सूची सार्वजनिक गरिएको छ । २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका नेपाली फिल्म मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । आगामी असार ८ गते चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । मोफसलमा रहेर नेपाली फिल्म क्षेत्रको संरक्षण तथा जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाको भनाइ छ । ‘चलचित्र उद्योगको प्रवर्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलमा अवार्ड आयोजना गर्न लागिएको हो । अवार्डका लागि आयोजकले उत्कृष्ट पाँचमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...