अभिनेता गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित

June 4, 2025 at 09:44 AM

काठमाडौं – पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चा कमाएका अभिनेता गजित विष्ट यस वर्षको फूलपातीमा रिलिज हुने चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका छन् । अभिनयमा आफ्नो राम्रो पकड भएका बिष्टले यस चलचित्रमा जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् । ‘मायाज बार’ नामक चलचित्रबाट अभिनयमा डेब्यु गरेका गजित बिष्टले आफ्नो १५ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...