काठमाडौं : वि.सं. २०८२ सालको पहिलो सुपरहिट सिनेमा बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो सिनेमाले न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ । यसै खुसीको अवसरमा निर्माण युनिटले मङ्गलवार …
The post ‘ऊनको स्वीटर’ले दर्शकसँग केक काट्दै गरे सेलिब्रेसन : निर्देशक भन्छन् ‘यो खुसी साट्ने समय हो !’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...