‘जन्ते बाख्रो’ ले ग्रामीण जीवनलाई स्मरण गराउँछः अभिनेता मल्ल

June 5, 2025 at 06:07 AM
1 min read

काठमाडाैँ- फिल्म ‘जन्ते बाख्रो’ ले दर्शककाे ग्रामीण जीवनलाई स्मरण गराउने अभिनेता सौगात मल्लले बताएका छन्। फिल्मको कथा पनि विवाहमा जन्ती पक्षलाई खुवाइने भोजको कथामा आधारित छ। आफू गाउँमा हुँदा भोज भतेरमा सहभागी जनाएको किस्सा सुनाउँदै उनले भने, ‘गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो। त्यहाँ गाउँले मिलेर नै विवाह लगायत अन्य गतिविधिमा सघाउने प्रचलन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...