पोखरामा महानायक हमालले गरे कोटीहोमदेखि हलसम्म पुगेर ‘नरसिंहा: अवतार’ प्रचार

June 5, 2025 at 05:29 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘नरसिंहाः अवतार’को प्रचारलाई महानायक राजेश हमालले दोस्रो हप्तामा समेत आक्रामक रुपमा अगाडि बढाइरहेका छन् । अहिले पनि महानायक हमालको देश दौडाहा रोकिएको छैन् । मंगलबार सिनेमाको सिंगो टिमसहित पोखरा पुगेका हमाल दिनभर दर्शक साक्षात्कार व्यस्त बनेका थिए । पोखरा पुगेर सिधै कोटी होम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...