‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को मर्मस्पर्शी गीत ‘आमा’ सार्वजनिक

June 5, 2025 at 04:41 AM

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यैपानेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक ‘आमा’ बोलको मर्मस्पर्शी गीतमा अर्जुन पोखरेलको शब्द रचना, संगीत र स्वर रहेको छ । मनिषा सुनारले पनि गायनमा संगीतकार पोखरेलले साथ दिएकी छन् । सार्वजनिक गीतले सिनेमाको सार बोलेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...