‘अभिमन्यु : च्याप्टर–१’ को एक सय दिनगन्ती सुरु

June 5, 2025 at 08:14 AM

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले युनिटले प्रदर्शनको एक सय दिनगन्ती सुरु गरेको छ । नयाँ पोस्टरसँगै ९९ दिनको काउन्ट–डाउन सुरु गरेको हो । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ । पोस्टर तराइको सेटअपमा छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ । धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...