दीपकराजको व्यंग्य– ‘पतञ्जलीले नेताको हेल्थ बिगार्ला जस्तो छ !’

June 5, 2025 at 11:37 AM

काठमाडौं– अभिनेता दीपकराज गिरीलाई स्टाटस किङभन्दा फरक नपर्ने भएको छ । उनी समाज, मनारोञ्जन तथा राजनीतिक जुन क्षेत्रमा पनि केहि कुरा चित्त नबुझ्दा केहि नसोची व्यंग्यात्मक रुपमा स्टाटस ठोकि हाल्छन् । बिहीवार साँझ पनि पनि उनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा दर्ता भएको प्रसंगमा एउटा व्यंग्यात्मक स्टाटस ठोकेका छन् । अभिनेता गिरीले ‘पतञ्जलीको काम हेल्थ राम्रो गर्ने हो भन्थे, नेताहरुको त हेल्थ नै खराब गर्ला जस्तो छ त’ भन्दै व्यंग्य कसेका छन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...