काठमाडौं । सिनेमा शिक्षाको माध्यमबाट बिद्यार्थीहरूमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले तिलिङगाटार माध्यमिक विद्यालय, टोखामा एक विशेष चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चोया डिजिटल सोलुसन प्रालिको आयोजना, सेलिब्रेटी नेपालको व्यस्थापन र बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडा तथा टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको […]
The post टोखामा चलचित्र साक्षरता कार्यक्रम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...