‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

November 22, 2023 at 07:15 AM

रंगखबर, काठमाडौँ: आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...