आजदेखि सिनेमा हलमा ‘जन्ते बाख्रो’

June 6, 2025 at 12:23 AM

काठमाडौं– आज जेठ २३ गते शुक्रवारदेखि देशभरीका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ को सार्वजनिक प्रदर्शन प्रारम्भ भएकोछ । केही दिनअघि नै अग्रीम बुकिङ खुला गरिएको यो फिल्मले केन्द्रीय चलचित्र जाँचपास समिति अर्थाैत सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यसअघि गत बुधवार काठमाडामा आयोजित प्रीमियर शोमा यो फिल्मले उत्कृष्ट प्रतिक्रियाका साथै मनोरञ्जनात्मक फिल्मको संज्ञा पाइसकेको छ । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहको छ । यो फिल्मलाई पहिलो दिन उत्साहजनक सिनेमा हल तथा शो प्राप्त भएको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...