काठमाडौं– अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनी जुन फिल्ममा काम गर्छन्, त्यही पात्रको जीवन बाँच्न सक्छन् भन्ने प्रतिक्रिया दर्शकको हुने गरेको छ । उनको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ आज फागुन २३ गतेदेखि प्रदर्शनमा आएको छ । यो फिल्ममा उनी हालसम्म नदेखिएको भूमिकामा देखिएका छन् । हरेक प्रकारका भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने खुशी भएका यी अभिनेता समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँपन दिन सक्ने बताउँदै आएका छन् । यसैबीच, यी लोकप्रिय अभिनेतालाई कलाकर्मीले सात वटा प्रश्न सोधेको छः अहिले केमा व्यस्त हुनुहुन्छ ? आजदेखि हाम्रो नयाँ फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...