झापामा सिनेमा ‘परिवर्तन’को शुभ मुहूर्त : सुशील र अञ्जनाले दिए पहिलो सट

June 7, 2025 at 09:41 AM
1 min read

काठमाडौं : सिनेमा ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ । विजय केरुङले निर्देशक गर्ने यस सिनेमामा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । मुहूर्तसँगै सिनेमाको छायाङ्कन पनि सुरु भएको छ । सिनेमाको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिनेछ …

झापामा सिनेमा ‘परिवर्तन’को शुभ मुहूर्त : सुशील र अञ्जनाले दिए पहिलो सट Read More »

The post झापामा सिनेमा ‘परिवर्तन’को शुभ मुहूर्त : सुशील र अञ्जनाले दिए पहिलो सट first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...