युरोपमा नेपालीले गर्ने संघर्षको कथामा ‘रातो पासपोर्ट’ बन्ने

June 8, 2025 at 05:57 AM
1 min read

काठमाडौँ- ‘रातो पासपोर्ट’ नामक नेपाली फिल्म बन्ने भएको छ। निर्माण पक्षले मिनिमल पोस्टर सार्वजनिक गर्दै आइतबार फिल्मको घोषणा गरेको हो। पोस्टर पोर्चुगलको पासपोर्टको कभर पेजको स्टाइलमा तयार पारिएको छ। फिल्ममा रातो पासपोर्ट पाउने उद्देश्यले युरोपेली देशमा नेपालीहरूले गर्ने सङ्घर्षको कथामा आधारित हुने निर्माण टिमले जनाएको छ। फिल्म सिमसोन तामाङले निर्देशन गर्नेछन्। निर्देशक तामाङले ‘बाउन्सरड, ‘बडी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...