‘रातो पासपोर्ट’ बन्ने, युरोपमा नेपालीको सङ्घर्षको कथा

June 8, 2025 at 05:35 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई यो फिल्मले पर्दामा उतार्ने जनाइएको छ । सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस फिल्मको निर्देशन सिमसोन तामाङले गर्दैछन् । फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन् । निर्माण पक्षले केही दिनअघि सामाजिक सञ्जालमा ‘सबै भन्छन्– त्यता गएपछि सेटल भइन्छ रे । परिवारको भविष्य सुरक्षित हुन्छ रे । रातो पासपोर्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...