काठमाडौं- गत शुक्रवार अर्थात् जेठ २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको निर्माण टिम कलाकार सहित शुक्रवार तथा शनिवार दर्शकको राम्रो चाप देखिएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो । अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले दर्शकबाट ‘उत्कृष्ट वडअफ माउथ’ पाएको छ । दर्शकको वर्डअफ माउथ उत्कृष्ट मिलेकाले आज वीक डेजमा समेत फिल्मको व्यापार राम्रो हुने अपेक्षा निर्माण टिमको छ । दर्शकसँग साक्षात्कार गर्न हल पुगेका कलाकारसँग सेल्फी खिच्न तछाड मछाड नै चलेको थियो । फिल्मका हेरेका अधिकांश दर्शकले अभिनेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...