नीता ढुंगानाको ’रियाल रिङ्गेट’ साउन १६ गते रिलिज हुने

June 8, 2025 at 08:34 AM

फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेको हो । यो फिल्म वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथामा आधारित छ । विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...