मारुनी भाकामा ‘सोल्टिनी’ को गीत ‘सत्य जुगैको’

June 9, 2025 at 05:44 AM
1 min read

काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ। गीत मारुनी भाकामा आधारित छ। गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर छ। गीतको रचनाकार र संगीतकार गायक शिवाकोटी नै हुन्। भोजपुरमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बू, कलाकार सुन्दर धिताल र सब्बु गुरुङको नृत्य प्रस्तुत गरिएको छ। भिडियाे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...