‘एक्लो’ मा अभिनेता सुनील र एवनराजको क्यारेक्टर 

June 9, 2025 at 05:08 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्लो’ का अभिनेता सुनील थापा र एवनराज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले यसअघि कलाकार प्रदीप खड्का, विजय लामा, दिया पुन, बेनिसा हमाल, कविता नेपाली, सुरजसिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ। साइन्स फिक्सनमा आधारित निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो। उनी लामो समयदेखि बेलायत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...