कतारमा भुवन र अनमोलसंग स्वस्तिमाको डान्स

June 9, 2025 at 07:04 AM

काठमाडौं– यो साता नेपालका लोकप्रिय कलाकारहरुले कतारमा बसोबास गर्ने दर्शकलाई राम्रो मनोरञ्जन गराएका छन् । गत शुक्रवार राति आयोजित ‘म्युजिकल हंगामा’ शीर्षकको कार्यक्रममा अनमोल केसीदेखि पल शाहसम्म तथा भुवन केसीदेखि स्वस्तिमा खड्कासम्मका कलाकारले आफ्नो प्रस्तुति दिएका छन् । यसैबीच, उक्त कार्यक्रमको सफलतापछि आयोजक संस्थाले नेपाली सेलिब्रेटीको सम्मानमा कतारकै समुद्रमा एउटा क्रूज पार्टीको आयोजना गरेको थियो । उक्त पार्टिमा नेपालबाट गएका अधिकांश कलाकारहरुले सहभागिता जनाए । प्राइभेट पार्टीको रुपमा आयोजित उक्त पार्टिको एउटा भिडियो भने अहिले टिकटकमा भाइरल भैरहेको । पानी जहाजको झ्यालबाट देखिएको रमणीय दृष्यको पृष्ठभूमिमा अभिनेताद्वय भुवन केसी तथा अनमोल केसीको साथमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...