’जदौ’मा साम्राज्ञीपछि मुकुन भूषाल अनुबन्धित

June 9, 2025 at 07:39 AM

अन्तरजातीय प्रेमकथामा निर्माण हुने ’जदौझ फिल्ममा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् । काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछ्न, त्यो भने सस्पेन्स नै राखिएको छ। भदौबाट सुटिङ थालिने ’जदौझ को प्रमुख अभिनेत्रीमा केही दिन अघि साम्राज्ञी आरएल शाह अनुबन्धीत भइसकेकी छिन भने अन्य कलाकार–प्राबिधीक बारे छिट्टै टुंगो लगाइने छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...