काठमाडौं– बेनिशा हमाल अहिलेकी व्यस्त अभिनेत्रीहरु मध्ये की एक हुन् । उनलाई व्यस्त किन भनियो भने उनले अभिनय गरेका नयाँ नयाँ फिल्महरु एकपछि अर्को गर्दै प्रदर्शनको लागि तयार भैरहेका छन् भने कतिपय फिल्म फ्लोरमा जाने तयारीमा छन् । त्यसो त बेनिशा आफैँ पनि अब नेपाली फिल्मको कार्यकारी निमात्री (द ब्लू लाइट) को रुपमा चिनिन थालेकी छिन् । ‘द ब्लू लाइट’ अहिले छायांकनको क्रममा छ । यसबाहेक यी अभिनेत्रीद्वारा अभिनित नयाँ फिल्म ‘मोहर’ साउन २३ गते प्रदर्शन हुने भएको छ । त्यसो त साउन २३ गते नै बेनिशाकै अर्को फिल्म ‘सिटामोल’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...