काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा हुने मिस सुप्रानेसनलमा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन्। उनी सोमबार बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट उडेकी छिन्। नेपालको झण्डा ओडाउँदै उनलाई बिदाई गरिएको थियो। ९ देखी २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन्। नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा […]
The post पोल्याण्ड उडिन् मिस सुप्रानेसनल नेपाल दिक्षा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...