‘सिटामोल’का एकसाथ तीन पोस्टर रिलिज

June 9, 2025 at 02:23 PM

रंगखबर, काठमाडौँ: राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् । दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आआफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । तेस्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...