‘सोल्टिनी’को ‘सत्य जुगैको’ सार्वजनिक

June 9, 2025 at 11:20 PM

काठमाडौं । आगामी असोज ३ गतेदे संविधान दिवसको अवसर पारेर सिनेमा घरमा आउने मिति तय गरेको चलचित्र ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ । सार्वजनिक गीत पूर्वेली मारुनी भाकामा आधारित छ । गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । गीतको संगीत तथा शब्द प्रशान्त सिवाकोटीले नै सिर्जना गर्नुभएको हो । भोजपुरमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...