काठमाडौं – इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । काठमाडौंमा आयोजित बृहत कार्यक्रमबीच आयोजक संस्थाले सेप्टेम्बर १३ तारिखमा बेलायतको लण्डन शहरमा आयोजना हुने इन्फा अवार्डको उत्कृष्ट प्रतिस्पर्धीहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो । बर्ष २०८१ असार मसान्तपछि प्रदर्शनमा आएका फिल्महरु मध्ये जुरी संयोजक गौरी मल्ल, सदस्यद्धय रमेश बुढाथोकी र करुण थापाको निर्णायक मण्डलबाट प्राप्त भएको उत्कृष्ट पाँचको नतिजा निष्पक्ष, पारदर्शी र पूर्णव्यवसायिक रहेको अवार्ड चिफ कोर्डिनेटर मनिष कार्कीले कार्यक्रमका बीच जानकारी दिएका छन् । नेपाली चलचित्रको माध्यमबाट नेपाली कला, साहित्य, भाषा संस्कृतिको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...