‘देउकी’ प्रथामा चलचित्र ‘मोहर’को टिजर सार्वजनिक, पल शाह दोहोरो अवतारमा

June 10, 2025 at 02:59 PM

काठमाडौं – साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मोहर’को टिजर आज सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लामो टिजरले दर्शकमाझ कौतुहलता जगाएको छ । टिजरले ‘नलेखिएको नियम’ र ‘देउकी’ प्रथाको कथालाई प्रमुखताका साथ उठान गरेको देखिन्छ । यसमा अभिनेता पल शाहको दोहोरो अवतार विशेष आकर्षण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...