‘महाभोज’ हेरेपछि बुटवलका सहकारी पीडितले भने- हाम्रै कथा रहेछ

June 11, 2025 at 05:34 AM
1 min read

बुटवल-  दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ को मंगलबार राति बुटवलमा प्रिमियर गरिएको छ। सहकारीपीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकार सँगै बसेर हेरेका हुन्। प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया उपस्थित थिए। सुप्रिम सहकारीपीडित ५० भन्दा बढी सहकारी पीडितहरूले हेरेपछि आफ्नै कथा बोलेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...