प्रकाश सपुत र शान्तिश्रीले गाए ‘पुजार सार्की’को गीत

January 21, 2024 at 05:23 AM

काठमाडौं  । छायांकनको अन्तिम तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को गीत रेकर्ड गरिएको छ । शनिबार रेकर्ड गरिएको गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर, हर्क साउदको शब्द, सुबास भुषालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेन्ज छ । निर्देशक दिनेश राउतको निर्देशन रहने फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिकामा अभिनय रहनेछ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...