काठमाडौं– अभिनेता सौगात मल्ल अहिलेका अत्यधिक व्यस्त अभिनेता हुन् । हुन त उनी नेपाली फिल्म क्षेत्रका एकमात्र त्यस्ता भर्सटाइल अभिनेता हुन्, जो जस्तो पनि भूमिकामा फिट हुन सक्छ । हरेक प्रकारको चरित्रमा अभिनय गरेको सुहाउँछ । त्यसैले त दर्शकमात्र होइन, कलाकार तथा सहकर्मीसमेत सौगातको प्रशंसा गरेर थाक्दैनन् । हुन पनि, अभिनेता सौगात मल्ल हरेक फिल्ममा फरक पात्र, चरित्र तथा गेटअपमा प्रस्तुत हुन्छन्, हरेक चरित्र उनलाई सुहाएको देखिन्छ । कुनै बेला ‘हाकु काले’ बन्दै ‘लूट’ मार्फत दर्शकको मन–मुटुमा बस्न सफल भएका यी अभिनेता पछिल्लो समय प्रदर्शन भएका दुई नयाँ फिल्म ‘पिताम्बर’ तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...