धनगढी । सुदुरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रम हुने भएको छ । देशका अन्य प्रदेशहरुमा हुँदै आएको सिनेमा संवाद जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा हुन लागेको हो । आगामी जेठ ३१ गते बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले सिनेमा संवाद कार्यक्रम गर्न लागेको आयोजक जेडी एसोसियट्सका प्रबन्ध […]
The post धनगढीमा सिनेमा संवाद appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...