‘जहाजैमा’ निर्देशन गर्दै कृषा

June 11, 2025 at 10:29 PM

काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम सार्वजनिक गरिएको छ । केही दिनअगाडि कृषाले जापान पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र साइन गर्नुभएको थियो । यो चलचित्रको नाम ‘जहाजैमा’ राखिएको छ । चलचित्रको सार्वजनिक थिम पोष्टरमा एक पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । यो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...