‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को नयाँ पोस्टर सार्वजनिक

June 14, 2025 at 03:14 PM

  रंगखबर, काठमाडौँ: चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न सुरु गरेको छ । केही दिन अगाडि यो चलचित्रका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माणपक्षले आज भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरेको छ । भोलाराज सापकोटा कमिज, स्टकोट र ढाका टोपीमा छन् । झुस्स दारीमा रहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...