इसाई हरुको चर्चहरुको कथा बस्तुलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो गरिएकोछ । धरान १५ स्थित अनुग्रह चर्चमा भएको प्रिमिएर शो मा धरानका बिभिन्न चर्चका रेभरेन्ट, पास्टरहरु, जवान अगुवाहरुको उपस्थिती रहेको थियो । धरानमा पहिलो पटक प्रिमिएर गरिएको हुनाले सबै चर्चसम्म पुग्न सजिलो होस भनेर सुरुमा पास्टर अगुवाहरुलाई मात्र बिशेष […]
The post इसाई चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो, पास्टरहरुद्वारा तारिफ first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...