‘जनै हराएको मान्छे’को नयाँ क्यारेक्टर लुक्स सार्वजनिक

June 14, 2025 at 03:36 PM

काठमाडौं – आगामी भदौ ६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ले नयाँ क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । यो लुक्स पोस्टरमा कलाकारहरू भोलाराज सापकोटा र आरुस भुसालको लुक्स पनि सार्वजनिक गरिएको हो, जसमा उनीहरू बाबु छोराको भूमिकामा छन् । हिमाल न्यौपानेले निर्देशन गरेको यस चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । उनीसँगै केकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...