मरुभूमिमा उब्जिन खोजेको एक फलको वृक्ष झैँ बनेको नेपाली फिल्म क्षेत्र

June 15, 2025 at 07:45 AM

काठमाडौं– यतिबेला विश्वका प्रायः अधिकांश देशहरु आर्थिक मन्दी अथवा आर्थिक संकटको चपेटामा परेका छन् । खासगरि केही वर्षअघि प्रारम्भ भएको रुस तथा युक्रेनबीचको युद्ध, अघिल्लो वर्षदेखि प्रारम्भ भएको इजरायल–प्यालेस्टाइन युद्ध तथा गएको हप्ता प्रारम्भ भएको इजरायल–इरानबीचको युद्धले विश्वको अर्थतन्त्रलाई नै तहसनहस बनाइरहेको छ । यीनै कारणहरुले गर्दा विकसित देशहरुसमेत अहिले आर्थिक रुपले समस्यामा परिरहेका छन् । यसको प्रभाव नेपाल जस्तो विकासोन्मुख देशमा नपर्ने भन्ने कुरै छैन । किनभने, अहिले पनि नेपाल अधिकांश कुराहरुका लागि अन्य देशमा नै निर्भर रहँदै आएको छ । अहिले, आर्थिक रुपले हेर्ने हो भने नेपालको कुनै पनि त्यस्तो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...