काठमाडौं : वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने सिनेमा ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । साउन १६ गते रिलिज हुने यस सिनेमाको निर्माण कम्पनी रेबेल फिल्म्सले आइतबार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरेको हो । टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ । नेपालमा रोजगारीको समस्याले …
रियाल रिङ्गेट’ टिजर : सपना, संघर्ष र बिछोडको यथार्थ पर्दामा Read More »
The post रियाल रिङ्गेट’ टिजर : सपना, संघर्ष र बिछोडको यथार्थ पर्दामा first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...