अष्ट्रेलियामा ’महाभोज’ नियमित प्रदर्शन : कोरियामा तयारी

June 16, 2025 at 12:19 PM

सकारात्मक प्रतिक्रिया सहित नेपालमा प्रदर्शन भैरहेको फिल्म ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने संकेत देखिएको छ । अष्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा यो चलचित्र प्रदर्शन हुने भएको छ, जबकि जापानमा यसको प्रदर्शन जारी नै छ । कोरियामा हिमालयन के–भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ । ‘महाभोज’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...